आरोपित

[वि.]

१. दोष लगाइएको; बात लगाइएको।

२. सारिएको; रोपिएको (बिरुवा)।