गृह · शब्दकोश
लोकनाटक र लोकनृत्य आदिमा ढँटुवारे, लाखे आदिले आफ्नो सक्कली चेहरा लुकाउन मुखमा लगाउने देवीदेवता, राक्षस आदिका अनुहारको कृत्रिम साधन; मुखुन्डो।
⟵ फेरि सूचीमा जानुहोस्