गृह · शब्दकोश

मिजार

[ना.]

१. नेपालका आर्यमूलका दलित जातिको एक थर।

२. नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने पहरी जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्