लावण्य

[ना.]

१. असल शीलस्वभाव हुँदाको गुण वा स्थिति; सुशीलता

२. राम्रो हुनुको अवस्था; सौन्दर्य; माधुर्य

३. लवणको गुण; नुनिलोपन।