सीमान्त

[वि.]

१. सिमानाको आखिरमा रहेको ठाउँ; सीमाको अन्त

२. सबभन्दा पछाडिको।