गृह · शब्दकोश

जवान

[वि.]

१. ओटा; जना (एक जवान, दुई जवान, पाँच जवान इ.)।

२. जुनसुकै प्राणीको तरुण अवस्था; युवक; पट्ठो; तरुनो; तन्नेरी।

३. बहादुर; वीर।

⟵ फेरि सूचीमा जानुहोस्