गृह · शब्दकोश
१. केवट जातिको एक थर।
२. नदीकिनारमा बसोबास गर्ने माझी जातिको थर।
३. नेपालका ठुला ठुला नदीआसपास बसोबास गर्ने बोटे जातिको एक थर।
४. माछा मारेर जीवन निर्वाह गर्ने एक जाति; त्यसै जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्