गृह · शब्दकोश

प्रजापति

[ना.]

१. नेवार जातिको एक थर।

२. प्रजाको मालिक; राजा।

३. प्राजापत्यको मालिक; कविलाको नेता।

४. ब्रह्मा वा ब्रह्मर्षि।

⟵ फेरि सूचीमा जानुहोस्