गृह · शब्दकोश

मरमत

[ना.]

१. टुटेफुटेको, बिग्रेभत्केको वस्तुलाई कामचलाउ पार्ने काम; सम्भार।

२. बिग्रन लागेको यन्त्र, घर, भवन, पुल, बाटो आदि बनाउने काम; जीर्णोद्धार; पुनर्निर्माण।

⟵ फेरि सूचीमा जानुहोस्