गृह · शब्दकोश
पुराणअनुसार वैवस्वत मन्वन्तरका पालामा संसार जलमग्न हुँदा संसारको बीजतत्त्व बचाउन विष्णुले लिएको माछाको रूप; दश अवतारमध्ये एक अवतार; पहिलो अवतार।
⟵ फेरि सूचीमा जानुहोस्