गृह · शब्दकोश

विराट्

[वि.]

१. क्षत्रिय।

२. विश्व; संसार।

३. विश्वरूप परब्रह्म।

४. ठुलो आकारको; ज्यादै ठुलो।

५. विस्तृत।

⟵ फेरि सूचीमा जानुहोस्