भगाङ्कुर

[ना.]

१. अल्काई; अर्शरोग।

२. स्त्रीयोनिको बिचमा पलाएको कामोत्तेजक मासुको टुसो; भगनासिका; योनिगुटिका; टिसी