कुल्ली

[ना.]

कारखाना, स्टेसन आदिमा भारी बोकेर जीविका चलाउने ज्यामी; भरिया; मजदुर