गृह · शब्दकोश
१. मजदुर; ज्यामी।
२. श्रम गर्ने व्यक्ति; श्रमिक।
३. शारीरिक वा बौद्धिक श्रम गरेर अथवा कुनै किसिमको मजदुरीद्वारा जीवननिर्वाह गर्ने; श्रमबाट जीविका चलाउने।
⟵ फेरि सूचीमा जानुहोस्