गृह · शब्दकोश

सस्तो

[वि.]

१. कम महत्त्वको; सामान्य; मामुली।

२. चलनचल्तीको मोल वा निर्धारित मोलभन्दा कम मूल्यको।

३. थोरै मोलमा पाइने; कम मूल्यको।

४. मनग्य पाइने; छेलोखेलो भएको।

⟵ फेरि सूचीमा जानुहोस्