गृह · शब्दकोश

भुकभुक

[क्रिवि.]

१. कुकुरका भुकाइको आवाज आउने गरी।

२. चिउरा कुट्ता आवाज निस्केझैँ गरी।

३. मुड्की आदिले प्रायः कमला वस्तुमा कुट्ता आवाज निस्कने चालसँग।

[ना.]

१. अचानक।

२. प्रकाशयुक्त पारेर।

३. बालसूर्य वा त्यसको प्रकाश।

⟵ फेरि सूचीमा जानुहोस्