गृह · शब्दकोश

छुट्टा

[वि.]

१. खुद्रा पैसा।

२. अलग; भिन्न; छुट्टो; छुट्ट।

३. आफ्नो समूह वा ठाउँभन्दा अलग्ग बसेको; छुट्टिएको; बेग्लै भएको।

⟵ फेरि सूचीमा जानुहोस्