गृह · शब्दकोश

साक्षात्

[वि.]

१. आँखाको सामुन्ने; प्रत्यक्ष; सम्मुख।

२. मुलाकात; भेट।

३. मूर्तिमान्; साकार।

४. साक्खै; खास।

⟵ फेरि सूचीमा जानुहोस्