गृह · शब्दकोश

भालेपोथी

[ना.]

१. एकै पदार्थका दुई अवयव भएर एउटामा परेको छिद्रमा अर्को कुनै अवयव पसी लाग्ने कुनै पदार्थ (टाँक, ढिम्री इ.)।

२. पुरुष र स्त्री; भाले र पोथी।

३. मिलेका लोग्नेस्वास्नी।

⟵ फेरि सूचीमा जानुहोस्