गृह · शब्दकोश

भाँजा

[ना.]

१. जीवजन्तुहरूलाई थिचेर मार्न तिनीहरूको बाटो पत्ता लगाई दायाँबायाँ राखिने काठका मुढाहरूको धराप; खोर; पासो।

२. व्यवधान; विघ्न; बाधा।

⟵ फेरि सूचीमा जानुहोस्