भरेली

[वि.]

१. अन्न, फलफूल आदि वस्तु फलेर भरिन लागेको वा सबै पाकेको; लटरम्म

२. भरिभराउ; प्रशस्त

३. सिङ्गो; सग्लो; पूर्ण (भरेली जून आदि)।