सग्लो

[वि.]

सबै कला, भाग वा अवयवले पूर्ण भएको; टुटफुट नभएको; सिङ्गो; अखण्डित ; स्त्री. सग्ली।