गृह · शब्दकोश

अलमल

[ना.]

१. काम गर्दा; हिँड्दा वा सोच्दा कुनै बाधा भएर हुने भ्रम।

२. झमेला; टन्टा।

३. त्यस्तो भ्रम पैदा हुने स्थिति।

४. भ्रान्ति; अन्य मनस्कता; दिग्भ्रम।

⟵ फेरि सूचीमा जानुहोस्