गृह · शब्दकोश

नामकीर्तन

[ना.]

१. ईश्वरका नाम र गुणको सङ्कीर्तन; ईश्वरको भजन; ईश्वरको गुणानुवाद।

२. कसैको गुणगान; प्रशंसा।

३. नवधाभक्तिमध्ये एक भक्ति।

⟵ फेरि सूचीमा जानुहोस्