गृह · शब्दकोश

चढ्दो

[वि.]

१. उँभो लागेको; बढ्दो; उन्नतितिर लागेको।

२. बढ्दो उमेरको।

⟵ फेरि सूचीमा जानुहोस्