गृह · शब्दकोश

रीतभाँत

[ना.]

१. चालचलन; विधिविधान।

२. पुर्ख्यौली प्रथा; रीतिथिती।

३. बिहे गरेर छोरी दिँदा वरपक्षले कन्याका मातापितालाई चढाउने उपहार।

⟵ फेरि सूचीमा जानुहोस्