गृह · शब्दकोश

बेन्च

[ना.]

१. काठ, फलाम आदिले बनेको धेरै जना बस्न हुने एक प्रकारको लाम्चो मेच।

२. न्यायाधीशहरूको सभा वा आसन; न्यायाधीशहरूको समुदाय।

⟵ फेरि सूचीमा जानुहोस्