गृह · शब्दकोश

सिसी

[ना.]

१. अचार आदि राख्ने सिसाको भाँडो।

२. तरल वस्तु राख्ने सिसाको भाँडो; सानो बोतल।

⟵ फेरि सूचीमा जानुहोस्