गृह · शब्दकोश

झलक्क

[क्रिवि.]

१. एकैछिन देखेको भरमा सम्झँदै।

२. एकैछिन मात्र देखापर्ने गरी; झुलुक्क।

३. निमेषभर चम्कने वा झल्किने भएर।

⟵ फेरि सूचीमा जानुहोस्