गृह · शब्दकोश

बहुमत

[वि.]

१. कुनै सभा, समिति वा समाजमा आधाभन्दा बढी सदस्य वा सङ्ख्याको मत।

२. धेरैको एउटै मत वा राय।

३. धेरैको भिन्न भिन्न मत।

४. धेरैले मानेको; धेरैको मान्य।

⟵ फेरि सूचीमा जानुहोस्