गृह · शब्दकोश

जल्दोबल्दो

[वि.]

१. चम्किलो; तेजिलो।

२. जाँगरिलो; फुर्तिलो।

३. टड्कारो; खुलस्त।

[वि.]

यश, कीर्ति र प्रभाव भएको; क्रियाशील र प्रभावकारी; ज्युँदोजाग्दो; लोकमानसमा अति नै चर्चामा रहेको, बहुचर्चित।

⟵ फेरि सूचीमा जानुहोस्