गृह · शब्दकोश

बराल्नु

[सक्रि.]

१. कुसङ्गतमा लगाउनु; कुलतमा अल्झाउनु।

२. नचाहिँदो वा खराब काममा प्रवृत्त गराउनु; बहकाउनु।

३. सिँगार गराई काम न काजसँग यताउति डुलाउनु।

⟵ फेरि सूचीमा जानुहोस्