गृह · शब्दकोश
१. अरूलाई नचाहिँदो काममा लाग्न हौस्याउनु; गलत बाटामा लैजानु।
२. नमिल्दा कामकुरालाई पनि ठिक हो भन्ने विश्वास पार्नु; फुस्ल्याउनु; फकाउनु।
⟵ फेरि सूचीमा जानुहोस्