गृह · शब्दकोश

बरखास्त

[वि.]

१. कुनै बैठक, इजलास आदिको समापन

२. नोकरीबाट खोसिएको; कुनै काम वा पेसाबाट हटाइएको; खोसुवा; खारिज गरिएको; कामकाजबाट मुक्त गरिएको।

⟵ फेरि सूचीमा जानुहोस्