खोसुवा

[वि.]

१. खोसिएको; पदच्युत

२. खोस्ने काम गर्ने; पदबाट हटाउने; खोस्ने।