गृह · शब्दकोश

बयेली

[ना.]

१. धान, गहुँ आदिको हरियो र कलकलाउँदो बालीमा हावा लाग्दा तरङ्गित हुने लहर; बयली।

२. शीतलदायी सिरसिरे हावा; स्वच्छ हावा; वयाल।

⟵ फेरि सूचीमा जानुहोस्