गृह · शब्दकोश

धमाधम

[क्रिवि.]

सोझै; सिधै।

[ना.]

१. कुनै काम सरासर गर्ने गरी; लगातार; निरन्तर।

२. धावासँग कुनै काम गरिने प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्