बढाबढ

[ना.]

१. ठेक्कापट्टा, लिलामको वस्तु आदिमा एकअर्काले बढी दिन कबुल गर्ने काम

२. धमाधम बढ्ने काम