गृह · शब्दकोश

बडा

[ना.]

बरको रुख गोत्र वा थर भएको उराँव जाति।

[वि.]

१. आमाको भिनाजु।

२. बाबुका दाजु; बडाबा।

३. सबैमा ठुला; श्रेष्ठ।

⟵ फेरि सूचीमा जानुहोस्