गृह · शब्दकोश

भिनाजु

[ना.]

१. दिदीका पति; भिना।

२. रुखकटहरको भित्रको डाक्लासँग जोडिएको मूल कोयो; भिनु।

⟵ फेरि सूचीमा जानुहोस्