बट्टाई
[ना.]
भँगेरोभन्दा केही ठुलो र केही डल्लो खालको तित्राका रङको, पुच्छर छोटो भएको, खेतका आलीतिर दुलादुलीमा गुँड लगाएर बस्ने एक जातको चरो।