गृह · शब्दकोश

कर्काउनु

[सक्रि.]

१. आँखा सन्काउनु।

२. काँक्रो फल आदि करक्क चपाउनु।

३. टेढो पार्नु; बङ्ग्याउनु; मर्काउनु; ढल्काउनु।

⟵ फेरि सूचीमा जानुहोस्