इस्टकोट
[ना.]
कोट
का
साथ
मा वा कोटबाहेक नै लगाइने,
बाउला
नभए
को,
कम्मर
सम्म आउने
भित्री
सानो
कोट
;
इस्कोट
।