गृह · शब्दकोश

झालर

[ना.]

प्रायः तराईवासी स्त्रीहरूले गोडामा लगाउने एक प्रकारको गहना।

[ना.]

शोभा वा सौन्दर्यका लागि झुल, पर्दा आदि कपडामा फुर्का निकालेर लगाइने घेरो; झल्लर।

⟵ फेरि सूचीमा जानुहोस्