फिल्म
[ना.]
१. त्यस पट्टीमा खिचिएको चित्र वा त्यसैको सहायताले देखाइने चलचित्र।
२. फोटो वा छायाचित्र खिच्न रासायनिक प्रक्रियाले बनाइएको सेलोलाइड आदिको लामो पत्र वा पट्टी।