फाराम
[ना.]
१. आवश्यक सूचनाहरूमा एकरूपता ल्याउने दृष्टिले निर्धारित ढाँचामा तयार पारिएको आवेदनपत्र, रसिद आदिको नमुना वा ढाँचा।
२. प्रार्थी वा निवेदकले भर्नुपर्ने मुख्य मुख्य वा व्यक्ति सम्बन्धित कुरा छाडेर अन्य बेहोरा लेखिएको कागज।