गृह · शब्दकोश

फगटो

[ना.]

१. एक छेउतिर अग्लो र अर्को छेउतिर होचो भई समान रूपले पानी नपट्ने स्थितिमा बिचमा आँठो बाँधेर अलग्गै बनाइएको सानो गरो; फोगटो।

२. हे. फगल्टो।

⟵ फेरि सूचीमा जानुहोस्