गृह · शब्दकोश

फगल्टो

[वि.]

१. बिनसित्तिको काम; झ्याउलो; झिँजो; व्यर्थको काम।

२. टुक्रिएको; अलग्गिएको; फग्लेँटो; छुट्‍टो।

३. फोस्रो।

⟵ फेरि सूचीमा जानुहोस्