गृह · शब्दकोश

फकाउनु

[सक्रि.]

१. कसैलाई आफ्नो बनाउने प्रयत्न गर्नु; मनाउनु।

२. कसैलाई लोभ देखाएर आफ्नो कार्य सिद्ध गर्ने प्रयत्न गर्नु; लोभमा पार्नु।

३. फुस्ल्याउनु; लहस्याउनु।

४. मानसिक अशान्ति वा तुलबुल हटाई सान्त्वना दिनु।

⟵ फेरि सूचीमा जानुहोस्