प्रस्तोता

[ना.]

१. कुनै विषय वा वस्तुलाई प्रभावकारी ढङ्गबाट जनसमक्ष प्रस्तुत गर्ने व्यक्ति; प्रस्तुतकर्ता

२. प्रशंसा गर्ने व्यक्ति; प्रशंसक

३. सामवेदको पहिलो भाग गाउने ऋत्विज; सामवेदका गायक